प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-२४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ७ थाक्ले फेदि निउरे खोला बस्ने पदम बहादुर गोलेको छोरा अन्दाजी बर्ष १७ को सुनराज गोले  निजकै  आफ्नै ढुङ्गा माटोले बनेको २ तले घरको माथिल्लो कोठाको निदालमा सलको पासो लगाई झुण्डी मृत्यु भएको, घटना स्थल सुरक्षित राखिएको, मुचुल्का कार्य तथा  थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार