प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८१-१०-०१

  • A
  • A-
  • A+
Share

काभ्रे, बेथानचोक गाउँपालिका-४, पाटीखर्क वच्चु प्रसाद कोइरालाको घरमा डेरा गरी बस्ने वर्ष ३७ को कुमार लोप्चन उक्त घर भन्दा अन्दाजी १५० मिटर दक्षिण बारीमा रहेको आँपको रुखमा नाइलनको डोरीले  पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार