प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१८ एक्लेखेत स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने गोपाल न्यौपानेको छोरा ३६ वर्षीय मान बहादुर न्यौपाने रहेका छन् । निज आफ्नै घरको सुत्ने कोठाको सिलिङ पंखा झुण्ड्याउने रडको हुकमा गलबन्दिको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले अन्य अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार