प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

जिल्ला प्रहरी कार्यालय रामेछापको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम

२०८१-०४-०७

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट जिल्ला प्रहरी कार्यालय रामेछापको भवन, व्यारेक, मेश, पेरिमिटर, लगायत शाखाहरूबाट भए/ गरेका कामकारवाहीको अभिलेखिकरणको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरूलाई विपद् उद्दार, प्रहरी आचरण एवं विभागीय निति निर्देशन समेत दिनु भएको थियो ।

सम्बन्धित समाचार