प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-०६

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-९ सिउरेनी स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने ४७ वर्षीय काजिमान तामाङ रहेका छन् । निज आफ्नै घर अगाडी रहेको नासपातीको बोटमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार