प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुनकोशी नदिमा लाश फेला

२०८१-०३-१५

  • A
  • A-
  • A+
Share

सिन्धुली फिक्कल गाउँपालिका-३ साकर खोला नजिक सुनकोशी नदि किनारमा खोलाले बगाई ल्याएको अन्दाजी ४५ देखि ५५ वर्षको पुरुष जस्तो देखिने नाम थर वतन नखुलेको बेबारिसे लाश फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार