चितवनमा करेन्ट लागी एकको मृत्यु
२०८१-०१-२८
- A
- A-
- A+
चितवन, माडी नगरपालिका-२, जिवनपुर
बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनिया आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट
लागि घाइते भई निजको छोरीले उपचारको लागि बघौडा अस्पताल ल्याइएकोमा निजको मृत्यु
भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।