प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिजुलीको तार सर्ट भई आगलागि

२०७८-०८-२६

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-३ खाम्जिङ स्थित बिजुलीको तार सर्ट भई घरमा आगलागि भएको छ ।

आगलागी भएको घर सोहि गाउँपालिका-३ खाम्जिङ बस्ने पेम्बा ग्याल्बो तामाङको रहेको । निज सोहि पक्कीघरमा होटल सञ्चालन गर्दै आएको थिए । घरमा अचानक बिजुलीको तार सर्ट भई आगलागि भएको थियो । उक्त आगलागीबाट नगद, गरगहना, काठपात, भाडा बर्तन, लत्ताकपडा र अन्नपात गरी अन्दाजी रु ८०,०००००/- अस्सी लाख बराबरको क्षेती भएको छ । आगो प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा आएको थियो ।

घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।