प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-२४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-२ चोक्टी स्थित मानिस झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने मान बहादुर थामिको छोरा ३५ वर्षीय हिरालाल थामी रहेका छन् । निज आफनै घरको कोठामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरी थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार