प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- झुण्डी मृत्यु

२०७८-०८-०५

  • A
  • A-
  • A+
Share

मङ्सिर ५, मनहरी गाउँपालिका-४ चुहापाखा बस्ने शुरेश थिङ्को श्रीमती वर्ष ४३ की सिता घलान आफ्नै गाई गोठमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार