प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रे:- मानिस मृत अवस्थामा फेला

२०७८-०७-३०

  • A
  • A-
  • A+
Share

कार्तिक ३०, पनौती नगरपालिका-१० पावरहाउस स्थितमा सोहि बस्ने वर्ष २५ को गणेश बहादुर कार्की ३ दिन अगाडी बाट हराएकोमा आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा रोड बाट अन्दाजी १०० मिटर तल खसी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार