काभ्रेः-विषादी सेवनबाट मृत्यु
२०७८-०७-१४
- A
- A-
- A+
कार्तिक
१४, पनौति नगरपालिका-१ क्वाडोल बस्ने वर्ष ४० को
राम कृष्ण सापकोटा आफ्नो घर बाट १ कि.मि. उत्तर पर्ने काका बिष्णु हरी सापकोटाको
घरको आँगनमा सेल्फस नामक विषादी सेवन गरी मृत अवस्थामा फेला परेको, लाशजाँच
मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।