विषादी सेवन
२०७९-१२-२१
- A
- A-
- A+
नुवाकोट, दुप्चेश्वर
गाउँपालिका-७, शिखर वेशी बस्ने जमुना
पण्डितको छोरा वर्ष अन्दाजी २२ को सविन पण्डितले आफ्नै घरमा सुपर साईपर नामक
विषादी सेवन गरी अशक्त भई उपचारको लागी काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा लगिएको । यस
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।