प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०९-०५

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिबेशी नगरपालिका-८ मक्षिन्द्र गाउँ स्थित बस्ने जगनाथ कुँवरको छोरी १५ वर्षीय सशी कुँवरको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर नजिक रहेको लिचीको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०१-२२

मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।