प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-१० माख्लो पतरङ्ग बस्ने दुर्गा बहादुरको छोरा १५ वर्षीय साने भन्ने अमर बदादुर परियारको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको माथिल्लो तल्लाको कोठामा प्लाष्टिको डोरीले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार