प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१०

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-११ चममके बजार बस्ने बेल बहादुर बुढाथोकीको छोरा २४ वर्षीय विशाल भन्ने भिम बहादुर बुढाथोकीको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको आफु सुत्ने कोठामा काठको कोरामा प्लाष्टिकको डोरीले घाटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार