झुण्डी मृत्यु
२०७९-०६-०९
- A
- A-
- A+
चितवन,
कालिका नगरपालिका-२ बानियाँटोल स्थित बस्ने अन्दजी ४५ वर्षीय बिक्रम थापाको झुण्डी
मृत्यु भएको छ । निज आफ्नो घरको आंफु सुत्ने कोठामा बांसको बलोमा प्लाष्टिकको डोरीले
पांसो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।