झुण्डी मृत्यु
२०७९-०५-१२
- A
- A-
- A+
काभ्रे, नमोबुद्ध नगरपालिका-१ मानेगाँउ
बस्ने हिराकाजि तामाङको छोरा ३२ वर्षीय कुमार तामाङ आफ्नै घरबाट २० मिटर टाढा बारिमा
रहेको पैँयुको रुखमा नाम्लाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।
घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।