प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०५-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास स्थित बि.पि. राजमार्गमा दोलखाबाट बिरगञ्ज तर्फ जाँदै गरेको बा ३ ख ९१११ नम्बरको बसको सह-चालक जिल्ला पर्सा गढिमाई गाउँपालिका-७ बस्ने २४ वर्षीय बिशाल पाण्डेले लगाएको हाफ पाईन्टको दाहिने साईडको पछाडिको गोजीबाट लागू-औषध नाईट्रोपाम ११ पत्ता (११० चक्की;-  प्रत्येक-१ पत्तामा १० चक्कीका दरले रहेको) फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।