प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०४-१७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-३ दुगुना बस्ने सोम बहादुर तामाङको छोरा २५ वर्षीय राम तामाङको झुण्डी मृत्यु भएको छ ।

निज मृतक आफ्नै घर अगाडी रहेको आफ्नै फर्निचर भित्र नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले घट्नास्थल लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार