झुण्डी मृत्यु
२०७९-०३-१९
- A
- A-
- A+
मकवानपुर, उपमहानगरपालिका-२
काङ्ग्रेस चोक स्थित बस्ने २२ वर्षीय बिनय गुनि आफ्नै भान्सा कोठाको पंखा झुण्ड्याउने
रडमा पलाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले
घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।