झुण्डी मृत्यु
२०७९-०३-१६
- A
- A-
- A+
बनेपा नगपालिका-१ नाला
स्थित बस्ने ३५ वर्षीय माईला मगरले सुर्य
कुमार श्रेष्ठ्को खेतमा दाउरा घाँसराख्न बनाएको जस्ताको टहराको बलोमा सटको पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले
घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।