झुण्डी मृत्यु
२०७९-०३-१३
- A
- A-
- A+
धादिङ, गंगाजमुना गाउँपालिका-५
माथिल्लो डाङसिङ स्थित बस्ने भिमसेन बानियाको छोरा १७ वर्षीय भिष्म बानिया आफ्नै
घरको आफु सुत्ने कोठा को निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्था फेला परेका थिए
। प्रहरीले घट्नास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।