प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ छापडाँडा स्थित भित्रि सडक खण्डमा सडक निर्माण को लागि मलेखु बाट ताल्ति तर्फ बालुवा लिएर जादै गरेको बा.प्र.०३-००१ ख २११३ नं को टिपर बालुवा झार्न ढाला खोल्ने क्रममा बिधुत को तार मा करेन्ट लागि मृत्यु भएका छन् । मृत्यु हुने सोहि स्थित बस्ने गाडि को सह-चालक १९ वर्षीय ठाकुर मगर रहेका छन् । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार