प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-५ तल्लो पिपलटार स्थित बस्ने विष्णु भक्त डङगोलको छोरी २१ वर्षीय कञ्चन डङगोल आफ्नै घरको आफु सुत्ने कोठाको पंखामा नाईलनको डोरीले घाँटीमा पासो लगाई झूण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

 

 

 

 

सम्बन्धित समाचार