झुण्डी मृत्यु
२०७९-०२-१९
- A
- A-
- A+
धादिङ,
गल्छी गाउँपालिका-६ बाजगाउं स्थित बस्ने ५६ वर्षीय बल बहादुर तामाङले आफ्नै घरको दलिनमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डि मृत अवस्थमा फेला
परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।