प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बाघको आक्रमणबाट मृत्यु

२०७९-०२-१६

  • A
  • A-
  • A+
Share

चितवन, राप्ति नगरपालिका-१ चितवन राष्टिय निकुञ्ज भित्र एक महिलाको जंगली बाघको आक्रमणबाट मृत्यु भएको छ । सोहि स्थित बस्ने ५५ वर्षीय सोतिमाया तामाङ नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्ने क्रममा अचानक जंगली बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको थियो । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार