प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-१६

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-५ मंगलटाडी स्थित बस्ने १८ वर्षीय कमला परियार आफ्नै घरको काठको बलोमा सलको पासो घाँटीमा लगाई झुण्डी मृत अवस्थामा फेला परेकी छिन् । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार