विषादी सेवनबाट मृत्यु
२०७९-०२-१६
- A
- A-
- A+
मकवानपुर,
मनहरी गाउँपालिका-७ सिबिर बस्ने वर्ष ४९ की दरी माया प्रजाले नाम नखुलेको विषादी
सेवन गरी बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको
क्रममा निजलाई डाक्टरले मृत घोषणा गरेको हो । लाशजाँच मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।