प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-०२-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७ सिबिर बस्ने वर्ष ४९ की दरी माया प्रजाले नाम नखुलेको विषादी सेवन गरी बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको क्रममा निजलाई डाक्टरले मृत घोषणा गरेको हो । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार