प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-१०

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-८ डि गाँउ स्थित बस्ने ५६ वर्षीय बिर बहादुर तामाङले आफ्नै घरको नजिकमा रहेको खनियाको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटना बारे प्रहरीले मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार