प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढी गाउँपालिका-४ घर भई हाल हेटौडा उप-महानगरपालिका-१ राप्तिरोड स्थित शिब प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने ३५ वर्षीय रामकृष्ण लोलाई प्रहरीले विशेष सूचनाको आधारमा लागुऔषध वनरेक्स ३३ बोतल १०० ML सहित फेला पारी निज रामकृष्ण लोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार