प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-२२

  • A
  • A-
  • A+
Share

मकवनापुर, हेटौडा उप-महानगरपालिका-३ ढकाल चोक स्थित बिशेष सुचनाको आधारमा प्रहरी चौकी बसामाडी लेवटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले सोहि बस्ने रामशरण कामीको छोरा १९ वर्षीय राजेन्द्र कामीलाई चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ८२० (आठ सय बिस) मिलिग्राम फेला पारी निजलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार