प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-२१

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१ अर्गौता बस्ने बिष्णु बहादुर दराईको छोरी १७ वर्षीय अनिशा दराई आफ्नै घरको कोठाभित्र रहेको सिलिङ फैनको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेका छन् ।

 

सम्बन्धित समाचार