प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-१३

  • A
  • A-
  • A+
Share

काभ्रे, बेथानचोक गाउँपालिका-२ मुलडाँडा बस्ने राम बहादुर गोलेको छोरा १९ वर्षीय सुजन लामाले आफ्नै घरदेखि अन्दाजी ७०० मिटर पश्चिममा रहेको जङगलमा सौरको रुखमा गलबन्दिले पासो लगाई झुण्डी मृत्त अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार