प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-०६

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-७ काक्रे स्थित बस्ने हरिकृष्ण श्रेष्ठको छोरा २४ वर्षीय नबिन श्रेष्ठ आफ्नै घर देखी ३०० मिटर दुरीमा रहेको काईयोको रुखमा नाईलनको डोरीले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवस्यक अनुसन्धान कार्य गरिरहेको छ ।

 

सम्बन्धित समाचार