प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-१७

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-९ लिसेपानी  बस्ने तेज बहादुर श्रेष्ठको छोरी १४ वर्षीय दिल कुमारी श्रेष्ठ आफ्नै घरको माथिल्लो तलाको कोठामा सलको पासो लगाई झुण्डि मृत अबस्थामा फेला परेकी थिईन् । यस घट्नाको सम्बन्धमा मुचुल्लका सहितको आवस्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार