झुण्डी मृत्यु
२०७८-१२-११
- A
- A-
- A+
मकवानपुर, हेटौडा उप-महानगरपालिका-९ लामुरे स्थित हेटौडा सिमेन्ट फ्याक्ट्रिको
कम्पाउण्ड भित्र रहेको ईपिलिको रुखमा सोहि बस्ने भिम पहाडीको छोरा १५ वर्षीय सरोज
पहाडी नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का
लगाएत अन्य अनुसन्धान कार्य भईरहेको ।