प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-९ लामुरे स्थित हेटौडा सिमेन्ट फ्याक्ट्रिको कम्पाउण्ड भित्र रहेको ईपिलिको रुखमा सोहि बस्ने भिम पहाडीको छोरा १५ वर्षीय सरोज पहाडी नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार