प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१० गोठडाँडा स्थित बस्ने दावा दोर्जे लामा तामाङको श्रीमती २८ वर्षीय चरीमाया तामाङ आफ्नै घर नजिकै रहेको चिउरीको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार