झुण्डी मृत्यु
२०७८-१२-०६
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-१० गोठडाँडा स्थित बस्ने दावा दोर्जे लामा
तामाङको श्रीमती २८ वर्षीय चरीमाया तामाङ आफ्नै घर नजिकै रहेको चिउरीको रुखमा
नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का
सहित थप अनुसन्धान कार्य भईरहेको ।