प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-७ माछापुच्छ्रे चोक स्थित जिल्ला प्रहरी कार्यालय चितवन बाट खटिएको QRT टोलिले शंका लागी रोकी चेक जाँच गर्ने क्रममा पैदल हिडिरहेको जिल्ला रौतहट माधबनारायण नगरपालिका-२ बस्ने २३ वर्षीय शिब कान्त कुमार सहनीले भिरेको झोला बाट लागु औषध नाईट्रो भेट ४९ पत्ता (७३५ ट्याब्लेट) फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार