प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-६ स्यादुल स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने कृष्ण बहादुर पुलामी मगरको को श्रीमती ५५ वर्षीय पुर्ण कुमारी पुलामी मगर रहेकी छिन् । निज आफ्नै घर नजिक रहेको गोठको बलोमा पटुकाले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  ।  यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।

 

सम्बन्धित समाचार