झुण्डी मृत्यु
२०७८-११-२३
- A
- A-
- A+
धादिङ,
बेनीघाट रोराङ गाउँपालिका-६ स्यादुल स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोही स्थित बस्ने कृष्ण
बहादुर पुलामी मगरको को श्रीमती ५५ वर्षीय पुर्ण कुमारी पुलामी मगर रहेकी छिन् ।
निज आफ्नै घर नजिक रहेको गोठको बलोमा पटुकाले घाँटिमा पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेका थिए । । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।