प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालीका-७ माथीलो वारा स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।                               

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने दुर्गा श्रेष्ठको श्रीमती ३४ वर्षीय लक्ष्मी श्रेष्ठ रहेकी छिन् । निज आफ्नै घरबाट पुर्वमा रहेको गोठको बलोमा प्लाष्टीकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिईन् । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।

 

सम्बन्धित समाचार