झुण्डी मृत्यु
२०७८-११-२०
- A
- A-
- A+
सिन्धुली,
गोलन्जोर गाउँपालीका-७ माथीलो वारा स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।
झुण्डी
मृत्यु हुने सोही स्थित बस्ने दुर्गा श्रेष्ठको श्रीमती ३४ वर्षीय लक्ष्मी श्रेष्ठ
रहेकी छिन् । निज आफ्नै घरबाट पुर्वमा रहेको गोठको बलोमा
प्लाष्टीकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिईन् । यस घट्नाको
सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।