प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-१८

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-११ स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने राम बहादुर प्रजाको छोरी १८ वर्षीय करिश्मा प्रजा रहेकी छिन् । निज  आफ्नै घर नजिक रहेको काईयोको रुखमा सलले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला पारेका थिए । घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार