प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-१८

  • A
  • A-
  • A+
Share

सिन्धुपालचोक,चौतारा सागाचोक गढी नगरपालिका-११स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने  दिपक नेपालीको छोरी १५ वर्षीय अनिशा नेपाली रहेकी छिन् । निज आफ्नै घर पछाडि रहेको भोगटेको रुखको हागोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डि मृत अवस्थामा फेला पारेका थिए । घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार