प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८२-१२-२५

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महागरपालिका-१३ गंगानगर स्थितमा बस्ने वर्ष ७७ की धर्मी माँया अधिकारी आफ्नो घर नजिकै रहेको आफ्नै कुखुराको खोरम काठको बलोमा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार