प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८२-१२-२४

  • A
  • A-
  • A+
Share

चितवन खैरहनी नगरपालिक-२ स्थितमा रहेको लदरी खोला पुल मुनि खोलामा घोप्टो परपानीमा तैरिरहेको अवस्थामा चितवन खैरहनी नगरपालिका-३ बस्ने वर्ष ५०को सनिचरा दराई मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार