लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-२३
- A
- A-
- A+
चितवन भरतपुर महानगरपालिका-३
पुलचोक स्थितमा वडा प्रहरी कार्यालय
नारायणगढबाट खटिएको गाडी मोवाईल टोलिले संकास्पद लागि
चेकजाँच गर्ने क्रममा जिल्ला नवलपुर गैडाकोट नगरपाकिला-७
बस्ने वर्ष ३१ को अशोक लामाले बोकेको ब्याग भित्र लुकाई राखेको अवस्थामा डाईजेपाम १३
एम्पुल, फेनार्गन १३ एम्पुल, ब्रोफिन नुफिन १३
एम्पुल गरी जम्मा ३९ एम्पुल लागूऔषध र निजको
साथमा रहेको नगद २१,७००/-(एकाईस
हजार सात सय) रुपैया र २(दुई) थान मोवाईल सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।