प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा

२०८२-१२-२३

  • A
  • A-
  • A+
Share

प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलिले  गस्ति गर्दै जाने क्रममा जिल्ला मकवानपुर हेटौडा उहागरपालिका-१० भुटनदेवी रोड स्थित हिडि रहेको  जिल्ला मकवानपुर ईन्द्रसरोवर गाउँपालिका- घर भई हाल हेटौडा उहागरपालिका-१० बस्ने र्ष अन्दाजी २४ को अविशेक बलामीलाई संका लागी रोकि चेकजाँच गर्दा निजले साथबाट लागूषध खैरोहिरोईन जस्तो देखिने पदार्थ अन्दाजी ११० मिलि ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार