काभ्रेमा झुण्डी ७२ वर्षीय पुरूषको मृत्यु
२०८२-११-३०
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका-११, सिनागाल बस्ने वर्ष ७२ को भिम बहादुर श्रेष्ठ आफ्नै घर
देखी अन्दाजी १ कि.मि. पुर्वमा रहेको बालकृष्ण बानियाको खोरीया बारिमा चिलाउनेको
रुखमा नाइनलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।