सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०८२-११-२९
- A
- A-
- A+
सिन्धुपाल्चोक,
बलेफी गाउँपालिका-४, देउराली बस्ने सुर्य मगरको श्रीमती वर्ष अन्दाजी ४० कि एसोधा
मोक्तान घर देखि अन्दाजी १०० मिटर दक्षिण खनिउको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।