मकवानपुरमा झुण्डी १८ वर्षीय महिलाको मृत्यु
२०८२-११-१७
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-१२,
दसघरे सिरान बस्ने सुजन भ्लोनको श्रीमती वर्ष अन्दाजी १८ की मनिका बल आफ्नै गोठको बलोमा
सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।